नियम १८
बैकल्पिक प्रस्तावकद्वारा परियोजना कार्यान्वयन गराउन सक्ने
नियम १७ बमोजिम
प्रस्ताव छनौट भएपछि सम्बन्धित प्रस्तावकले नियम २० बमोजिमको म्यादभित्र रकम वा
जमानत दाखिला नगरेमा वा ऐनको दफा १२ बमोजिम प्रस्ताव रद्द भएमा वा प्रस्तावकस“ग गरेको सम्झौता ऐनको दफा १३ को उपदफा (२) बमोजिम रद्द भएमा मन्त्रालयले बैकल्पिक
प्रस्तावकस“ग परियोजना कार्यान्वयन गराउन सक्नेछ । त्यसरी परियोजना कार्यान्वयन गर्ने
भएमा मन्त्रालयले त्यसको जानकारी सम्बन्धित बैकल्पिक प्रस्तावकलाई दिनु पर्नेछ ।